अन्तिम पटक भेटन बोलाएर प्रेमिकाले गरिन् प्रेमिको लिंग छेदन

हेटौँडा,२५ मंसिर । विवाद पछि टुटेको सम्बन्धको क्रममा प्रेमिकाले अन्तिम पटक भेटन वोलाउँदा भेटन गएका मकवानपुरका एक युवकको लिंग उनै प्रमिकाले छिनालिदिएकी छिन् । काठमाडौंको बौद्धमा प्रेममा धोका पाएपछि एक युवतीले प्रमीको लिङ्ग काटीदिएकी हुन् ।

एकवर्षबाट प्रेममा रहेको उनीहरु केहि समय अघि मात्र छुटिने निर्णय गरेको तर प्रेमिकाले अन्तिम पटक भेटन बोलाएर लिंग काटिदिएकी हुन् ।

१९ वर्षीया थिङ थरकी एक युवतीले प्रेमीको लिङ्ग नै काटिदिएकी पछि २१ वर्षका मकवानपुर निवासी सुनुवार थरका युवक गम्भिर घाईते भई हाल ओम अस्पतालमा उपचार गरिरहेका छन् । मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय सुनुवार थरका युवक काठमाण्डौँको एक होटलमा काम गर्ने गर्दथे ।

हाल प्रहरीले युवतीलाई नियन्त्रणमा लिइ ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको जनाएको छ । प्रहरीले उनीहरु दुबैको नाम भने गोप्य राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*