मकवानपुरको सिमभञ्याङमा हिमपात

हेटौंडा,१८ पुस,मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ क्षेत्रमा हल्का हिमपात भएको छ । शुक्रबार बिहान मकवानपुर सहित देशभरमा वर्षात समेत भएको छ भने उच्च भागहरुमा हिमपात भएको छ ।

सिमभञ्याङमा हिउँ पर्न थालेको खबरपछि त्यहाँ पर्यटकहरु जाने क्रम समेत सुरु भैसकेको छ । यो वर्ष थाहा नगरको सिमभञ्याङमा हिउँ परेको यो दोश्रो पटक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*