आजबाट देशभर कोभिड खोप अभियान सुरु

माघ १४, काठमाडौं – आजबाट देशभर कोभिड–१९ खोप अभियान विरुद्धको खोप अभियान सुभारम्भ हुँदैछ ।

देशभरका ६६ जिल्लामा करिब १२० खोप केन्द्रबाट खोप अभियान सुरु हुँदैछ। पहिलो चरणमा करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप दिइदै छ ।

१० बजे प्रधानमन्त्री केपी शर्माओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरी खोप अभियानको सुभारम्भ गर्दैछन् । पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले लगाउँदै छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*