नेपालमा पछिल्लो २४ घण्टामा १३४ मा कोरोना पुष्टि

काठमाडौं, माघ २९- नेपालमा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५६७ मा पिसिआर गर्दा एक सय ३४ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ। संक्रमणमुक्त हुने दर ९८.६ प्रतिशत पुगेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*