दुई करोड १६ लाख नागरिकका लागि खोप ल्याउन सरकारले तीव्र तयारी

फागुन ३, काठमाडौं – नवराज रावतले दुई करोड १६ लाख नागरिकका लागि खोप ल्याउन सरकारले तीव्र तयारी गरिरहेको बताएका छन् ।

माघ २४ देखि दोस्रो चरणको खोप दिने लक्ष्यसहित सरकारले खरिदको तयारी अगाडि बढाएको राज्यमन्त्री रावतले बताए । थप खोप भारतबाट खरिद गरिने र त्यसका लागि बजेट रकम अभाव नहुनेसमेत मन्त्री रावतले बताए ।

स्वास्थ पत्रकार मञ्चले काठमाडौंमा सोमबार आयोजना गरेको कोभिड १९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*