पछिल्लो २४ घण्‍टामा थप ९६ जनामा कोरोना पुष्टि

फागुन ६, काठमाडौं – कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्‍टामा थप ३ जनाको मृत्यु भएको छ। यससँगै देशभर मृतकको संख्या २ हजार ५८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ९६ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म २ लाख ७३ हजार १६६ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ।

अहिले देशभर १ हजार ६०३ जनामात्रै सक्रिय कोरोना संक्रमित रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*